@biswash_
विश्व हास्य दिबसको शुभकामना !
"समाज परिवर्तनका लागी संवाहक बनौँ, आफुले सक्ने सामाजिक कार्य गरौं" सामाजिक कार्य जसले गर्छ अनि उसैले महसुस गर्छ अरुको हाँसोमा आफ्नो खुशी ।