@2shashi
क्याप्सन प्लिज!
डोल्पाको हिमाल हरुसंगको सामिप्यता! #DolpoHimal #KanjeralwaHimal
शुभप्रभात, यसरी ४६०० मी. को उचाइमा सुन्दर ताल अगाडि कफी खान पाउँदा छुट्टै आनन्द पो आउँदो रहेछ! #UnexploredLake #Chhoite
प्रम ले पार्टी को निर्देशन पालना गर्ने छाँट त देखिएन। ?सांसद अधिवेशन अन्त्य गरी पार्टी विभाजन अध्यादेश जारी गराउन खोज्या हुन त ? ?की संगकट कॉल लाउने तयारी? बाटो चाहिँ सहज देखिएन?!