@DipNarayanSapko
संसद र सभामुख सम्मलाई थाहा नै नदिई पनि संसद अधिवेशन अन्त हुने रहेछ भने पछी .....के हो यो शक्ति सन्तुलनको सिद्दान्त भनेको ?? के संसद सरकारको पपेट नै हो त ...लु न कसै बाट ??