@me_bhairav
फगत कागजकाे एउटा टुक्राे नागरिकता अनि त्यसमा जाेडिएकाे देशभक्ति। गरिबकाे पीडा न देशभक्ति भएर सुख पाए, न देशद्राेहि भएर। (१९ बर्षे कल्कलाउदाे छाेराे जब बिदेशी भुमिमा मृत्युवरण गर्छ, त्यतिबेला कुनै देशभक्तिकाे नाराले मन शान्त पार्न सक्दैन)