Latest tweets

@dkarki
चराका दुई भाले ? जुधेछन्, लास्टां त दुवैको शरीरका प्वाख सिद्धिएछन्। अब कसरी उड्छन् होला है?

@thepantjee
प्रचण्डेलाई नया प्रधानमन्त्री बनाउनु भन्दा बरु मुकुन्देलाई बनाउदा ठीक होला।? # गद्दार-प्रचण्डे

@AmritBodh
राजनीति; जहाँ मानिसले आफ्नो उत्थानको लागि कम र अरुको पतनको लागि धेरै मिहिनेत गर्छ ।

@DipNarayanSapko
संसद र सभामुख सम्मलाई थाहा नै नदिई पनि संसद अधिवेशन अन्त हुने रहेछ भने पछी .....के हो यो शक्ति सन्तुलनको सिद्दान्त भनेको ?? के संसद सरकारको पपेट नै हो त ...लु न कसै बाट ??

@2shashi
प्रम ले पार्टी को निर्देशन पालना गर्ने छाँट त देखिएन। ?सांसद अधिवेशन अन्त्य गरी पार्टी विभाजन अध्यादेश जारी गराउन खोज्या हुन त ? ?की संगकट कॉल लाउने तयारी? बाटो चाहिँ सहज देखिएन?!

@baral_ga
शत्रु खोज्न टाढॉ जानू पर्दैन भन्थे हो रै छ आज बल्ल थाहा हुदै छ आफ्नै दातले जीब्रोलाई त टोक्दो रैछ आफन्त छीमेकीको त कुरा परै जाहोस् !(bewar from enemy?)??

@fashionfabnews
Welcome to the Adpocalypse 2.0 or the end of YouTube ! OMG ! This is crazy #youtube #StopTheHate it’s concerning and sad

@revealmug
FAB V JADA - Mug #revealmug *JUST RELEASED* https://t.co/OkEBnSzvOG #VERZUZ Perfect to remember this moment in history! Limited Time Only


@tigerpaw35
Do you really know How To Build A Fence?
https://t.co/qr3arUPOb5
Simple instructions makes fence building easy!







